You are viewing the translated version of कर सम्बन्धी व्यवस्था यसै ऐन बमोजिम हुने.

Section 142
कर सम्बन्धी व्यवस्था यसै ऐन बमोजिम हुने
प्रचलित कानूनमा जुनसुकै ऐनमा संशोधन गरी कर लगाउने, निर्धारण गर्ने, बढाउने, घटाउने, छुट दिने वा मिनाहा दिने सम्बन्धी व्यवस्था गरेकोमा बाहेक अन्य कुनै पनि ऐनले यस ऐन बमोजिमका करका व्यवस्थाहरुमा कुनै पनि संशोधन, परिवर्तन वा कर सम्बन्धी अन्य व्यवस्थाहरु गर्न सक्ने छैन ।